University Campus, Office of the Principal

Kritipur

"छात्रावास सञ्‍चालन सम्बन्धि विनियम - २0८२" मस्यौदा पेश

"छात्रावास सञ्‍चालन सम्बन्धि विनियम - २0८२" मस्यौदा पेश

2026-04-02

"छात्रावास सञ्‍चालन सम्बन्धि विनियम –२०८२ " मस्यौदा पेश

त्रिभुवन विश्‍वविद्यालय क्याम्पस अन्तर्गत रहेका छात्रावासहरूलाई सुव्यवस्थित र प्रभावकारी रुपमा सञ्‍चालन गर्नका लागि समयानुकूल परिमार्जनको आवश्यकता अनुरुप सरोकारवालाहरू समेतसँग छलफल गरी "त्रिभुवन विश्‍वविद्यालय, विश्‍वविद्यालय क्याम्पस, कीर्तिपुर, छात्रावास सञ्‍चालन सम्बन्धि विनियम - २०८२" को मस्यौदा डा. राजेन्द्र प्रसाद कोइराला ज्यूको संयोजकत्वमा गठित छात्रावास सञ्‍चालन सम्बन्धि विनियम परिमार्जन समितिद्बारा विश्‍वविद्यालय क्याम्पस, प्रिन्सिपलको कार्यालयमा प्रा.डा. अक्‍कल देव मिश्र, प्रिन्सिपल तथा डा. गणेश प्रसाद अधिकार ज्यू, प्रोक्टर समक्ष मस्यौदा मिति २०८२/१२/१९ गते पेश गरिएको छ।