Kritipur
यस कार्यालयद्वारा मिति २०८०।०२।१० गते गाेरखापत्रमा सूचना प्रकाशित गरी यस कार्यालय मातहत रहेका सटर/क्याफेटेरिया भाडामा लगाउने सम्बन्धी बाेलपत्र नं. (NCB/TUPO/os/2079/080-01) आह्वान गरिए अनुसार उक्त बाेलपत्र मिति २०८०।०३।०८ गते दिनकाे १२ः०० बजेसम्म दर्ता गरिसक्ने र २ः०० बजे खाेल्ने कार्यक्रम निर्धारण भएकोमा विशेष कारणवश उक्त बाेलपत्र सम्बन्धी सम्पूर्ण कार्य अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे छ ।