University Campus, Office of the Principal

Kritipur

छात्रावास खाली गर्ने सम्बन्धी सूचना !

छात्रावास खाली गर्ने सम्बन्धी सूचना !

2026-03-19
University Campus, Office of the Principal

उपरोक्त विषयमा ईश्‍वरी/ कान्ती छात्रावासमा बस्दै आएका चौथो सेमेष्‍टरको अन्तिम (सैद्बान्तिक) परीक्षा सम्पन्‍न गरिसकेका विद्यार्थीहरूको छात्रावास सुविधा अवधि सकिएकोले उक्त छात्र/छात्राहरूले प्रयोग गर्दै आएको छात्रावासका कोठाहरू मिति 2082/12/05 को निर्णय अनुसार  मिति 2083/01/10 गतेभित्र अनिवार्य रुपमा खाली गरी सफाई पत्र लिई जानका लागि यो सूचना प्रकाशन गरिएको छ। यस सूचनालाई पालना नगर्ने छात्र/छात्राहरूलाई छात्रावास प्रशासनले त्यसपछि कोठा खाली गराउन बाध्य हुनेछ।